धरान/ नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले अाइपिएलमा डेब्यु गरेका छन् ।

लामिछानेले दिल्ली डेयरडेभिल्सकाे तर्फबाट डेब्यु गरेका हुन् भने उनले राेयल च्यालेन्जर्स बैङलाेर विरूद्ध अाेपनिङ बलरकाे रूपमा डेब्यु गरेका हुन् । उनले तेस्राे अाेभरमा नै बैङलाेरका पार्थिवलार्इ एलबीडब्लु धरापमा पारेका हुन् ।