फुटबलको महाकुम्भ २१औं संस्करणको विश्कप फुटबल आगामी जेठ ३१ देखि रसियाका विभिन्न सहरहरूमा हुँदैछ। जेठ ३१ देखि असार ३० सम्म एक महिनासम्म चल्ने विश्वकपले सबैको ध्यान तानेको छ।

३२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने छ।

जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन्।

यस्तै एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रले भाग लिँदैछन्।

अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन्।

दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू गरि ५ राष्ट्रहरूले भाग लिनेछन्।

समूह विभजन

  • समूह एः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे
  • समूह बीः  पोर्चुगल, स्पेन, मोरक्को र ईरान
  • समूह सीः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क
  • समूह डिः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
  • समूह ईः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया
  • समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) समूह जीः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत
  • समूह एचः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान

समूहगत खेलको समय तालिका (नेपाली समय अनुसार)