नसोध मलाई
सोचेकै थिइन मैले आज
जीवनमा ठूलो पहिरो गयो
नसोध मलाई कसैले यहाँ
के भयो के के भयो
चोट लाग्यो घाइते भए
दबाई खोजेर पाइन
जसले चाहान्थयो उसंग मैले
दुर्भाग्य माया लाइन
उसको वचन लाग्यो मलाई
यो पापी जीवन रुयो
नसोध मलाई कसैले यहाँ
के भयो के के भयो
वेदनाले दुख्यो छाती मेरो
आलैछ परेलीमा आँशु
आधार छैन बाच्ने अब
म कसरी बाचु
यर्थाथ पनि सपना भयो
खुशी सबै लिएर गयो
नसोध मलाई कसैले यहाँ
के भयो के के भयो