पथरी : झापाको दमकमा भारतीय ट्रकको ठक्कर बाट २ जनाको मृत्यु भएको छ ।

मृतकहरु  मोरङ पथरीशनिश्चरेका धनबहादुर गिरि र हेम गिरी रहेका छन । को ३२ प ७९४५ नम्बरको पल्सर मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिदा उनिहरुको मंगलबार दिउँसो मृत्यु भएको हो । ट्रकलाइ दमक प्रहरीले नियन्त्रण लिएको छ । उनिहरुको शब लाइफलाइन अस्पताल दमकमा राखिएको प्रहरीले जनाएको छ ।