धरान(डेस्क) : सुनसरीको बराहक्षेत्र नगरपालिका(३ नहडामा गोरु काट्ने ३ जना पक्राउ परेका छन् ।

शुक्रबार राती पौने १० बजेको समयमा ३४ वर्षीय मिना सेर्पाको घरमा बहर गोरु काटी भाग लगाउने क्रममा अस्थायी प्रहरी पोस्ट बाङगे बाट खटिएको प्रहरीको टोलिले घरधनि मिना सेर्पा, २६ वर्षीय आसिक राई र ४७ वर्षीय किलक राई समेत ३ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य आवस्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।