पानीट्याङ्की भारत : भारतले नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्कर तथा अन्य मालबहाक सवारीलाई रोकेको छ ।जसले गर्दा २०७२ मा संविधान जारी भएपछि असन्तुष्ट बनेको भारतले नाकाबन्दी लगाएजस्तै झल्को अहिले पुर्वी नाकामा देखिएको छ । पाँच दिनदेखि यी नेपाली गाडीहरु पानीटंकीमा अलपत्र छन् । 

तस्बिर / सुदिप अधिकारी

22

23

24

25