धरान: एसीसी अण्डर १९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले हात पारेको छ ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले ९६ रनको झिनो बिजयी लक्ष्य पाएको थियो । नेपालले सो लक्ष्य १६ दशमलब १ ओभरमा ४ विकेटको क्षतीमा भेट्टाएसँगै उपाधी जितेको हो । उपाधीसँगै नेपाल अण्डर १९ एसिया कप २०१९ का लागि छनौट भएको छ ।

तस्बिर: एसीसी

66208244_2523766120981578_4146583709295837184_n 66242377_2082992875327783_8068235437224755200_n 66528369_789184851475846_7224457436541747200_n 66720360_362712174433372_381205392929062912_n