इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको चुनावमा नयाँ नेतृत्व चुनिएको छ ।

मङ्गलबार भएको चुनावको नयाँ नेतृत्वमा रेवतीरमण भण्डारीको नेतृत्वमा नयाँ कर्यसमिती चयन भएको हो ।
यता,१३ सदस्य समितिमा १५ को उमेद्वारी परेपछि निर्वाचन भएको थियो । २ जनाले स्वतन्त्र उम्मेद्बारी दिएपछि निर्वाचन भएको थियो । स्वतन्त्र उमेद्वार मध्ये यज्ञबहादुर कटुवाल (गणेस) निर्वा्चित भए भने अर्का स्वतन्त्र उमेद्वार हेमसागर तिम्सिना पराजीत भए ।
तिम्सिना सँगै इटहरी ४ का वडाध्यक्ष समेत रहेका चन्द्रप्रसाद भट्टराई पनि पराजीत भए ।

कसले कति मत प्राप्त गरे हेर्नुहोस् ?

१.यज्ञ बहादुर कटवाल (२४२

२.रेवती रमण भण्डारी (३२३

३.शिवराज दाहाल (३१४

४.देभु निरौला ( ३३६

५.बिकाश के.सि.(३००

६.ज्योती कोईराला (३३१

७.तिर्थराज पराजुली(३४८

८.प्रमोद भट्टराई (२९८

९.युग पृय निरौला(३४२

१०.आकाश सुब्बा(३३१

११.सागर सुवेदी(३४३

१२.इस्वर भट्टराई (३३६

१३.रेवती घिमिरे (२९१