इटहरी: आफनै महिला अनुयायीमाथि बलात्कारको गम्भीर आaaरोप लागेका कृष्णदास गिरी नाम गरेका सिद्धबाबाको आज थुनछेक बहस हुदैछ ।

इनरुवास्थित जिल्ला अदालत सुनसरी अघि अहिले कृष्णदासका अनुयायी र महिला अधिकारकर्मीले प्रर्दशन गरिरहेका छन् । अनुयायीहरु कृष्णदासको पक्षमा प्रर्दशनमा उत्रिएका हुन् भने महिला अधिकारकर्मीहरु उनलाई कारबाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् । अधिकारकर्मीहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गरिरहेका छन् । यस्तै, उनका अनुयायीहरु भने श्रीराम जय राम जय जय राम भन्दै प्रर्दशनमा छन ।

krishhna-das