काठमाडौँ : नेपाली सेनाले १ सय ५० जना अधिकृत क्याडेट माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना गरी जम्मा १५० जना माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्

cbd044af9715944bc9ab662ae5788420_lt033KfDkS