पथरी :  लागुपदार्थ ब्राउन सुगर सहित दुई जनालाइ पथरी प्रहरीले आइतबार कानेपोखरी बाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धरान ५ देउरालीका छत्र सुब्बा र धरान १३ का वीर बहादुर लिम्बु रहेका इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरिक्षक दिलिप गिरिले जानकारी दिए । उनिहरु सबार को २ ह ६८१० नम्बरको अटो रिक्सा समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाइ आवश्यककारबाहिका लागी मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।