धरान :  धरानमा शनिबार साँझ हावाहुरी सहित असिनापानी परेको छ ।

हावाहुरी सँगै परेको असिना पानीले फुल्दै गरेको आँप र लिचि सँगै तरकारीबालीमा क्षति पुर्याएको छ । निकै बाक्लोगरी परेको असिना पानीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन भने बाँकी नै छ । asina-pani-2

mango-Tree