इटहरी : भारतले थप तीन हप्ताको लागि लकडाउन बढाएको छ । बुधबार भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले रास्ट्रको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।