धरान : धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा प्रदेश एककि सांसद उमिता बराइलीले पाँच सय दश केजी चामल दिएकी छिन् ।

उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी मार्फत बराइलीले पाँच सय दश केजी चामल हस्तान्तरण गरेकी हुन् ।

सांसद बराइलीले बराहक्षेत्र नगरपालिको राहतकोमा पनि पाँच सय दश के.जी चामल हस्तान्तरण सहयोग गरेकी थिइन ।