धरान : प्रदेश १ को उदयपुर र प्रदेश २ को जनकपुरमा  थप १/१ जना कोरोना संक्रमीत भेटिएका छन । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज सम्म उदयपुरमा  मात्र २५ जनामा संक्रमण देखिएको छ ।