बराहक्षेत्र :  बराहक्षेत्र-५ मा रहेको सिद्धाथ मेमोरियल स्कुलले बराहक्षेत्रमा क्रियासिल पत्रकारहरुको साझा संस्था ग्रामिण पत्रकार समुहलाई प्रेस लेखेको ज्याकेट उपलब्ध गराएको छ ।

जोखिमको समयमा समचार संकलन गर्न हिडडुल गर्न सहज एवम् पत्रकार पहिचानकालागि ज्याकेट सौजन्य गरेको स्कुलले जनाएको छ ।
विद्यालयका पिन्सिपल कृष्ण तामाङ्गले समुहका अध्यक्ष हिरनण्य कार्की र सचिव संगम बिष्ट लाई ज्याकेट हस्तान्तरण गरेका थिए ।