इटहरी : सरकारले लकडाउनलाई थप १० दिन बढाएको छ । मन्त्रिपरिषद्को बैठकले १० दिन बढाउदै २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन भोलि १५ वैशाखसम्म रहेको थियो ।

शनिबार बसेको कोभिड-१९ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।