इटहरी : बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि बढाएको छ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जेठ ५ गते सम्म पुर्याएको छ ।

मन्त्रिपरिषद्को बैठकले १० दिन लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।