धरान : आज फेरी ७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उदयपुरको त्रियुगा नगरपालिका भुल्केका १८,४५ र ६५ बर्षिय महिला रहेका छन् भने कपिलबस्तुका १७,१८ र १८ बर्षिय पुरुष रहेका छन भने पर्साको विरगन्जको छपकैयाका ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।