इटहरी : इटहरी उपमहानगरपालिका वडा नं- १ आँपगाछीमा बस्ने ३९ बर्षिय हरि कार्कीले मा श्रीमती सँग विवाद हुदा झुण्डिएर आत्महत्या गरेका हुन ।

परिवारिक विवाद पछि श्रिमान केहि दिन अघि मार्ने धम्कि समेत दिन थालेपछि श्रीमती माईती गएर बस्दै आएकी थिईन । सोमबार राति  हरिले आफ्नै कोठामा रातो गम्छामा पासोलागि आत्महत्या गरेको इलाका प्रहरी कार्यलयका इन्सपेक्टर मानबहादुर श्रेष्ठले जानकारि दिए ।

घट्नाको विषयमा थप अनुसन्धान गर्ने इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।