झापा : झापा कचनकवल-७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

हिजो साझँ ०५ बजे सोहि स्थानमा रहेको दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाइ एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।