धरान : धरानमा कोरोना संक्रमित महिला ५२ बर्षिय शिवधारा छेउको रहेको खुलेको छ ।

उनी कही कतै नगएको र घरैमा रहेको संक्रमितले बताएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरी सो स्थान सिल गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।