बराहक्षेत्र  : बराहक्षेत्र ३ मा कुटपिटगरी हत्या गरेको अवस्थामा एउटा शव फेला परेको छ । जमुना गाछीमा प्लटिङमा एक युवालाई कान र टाउकोमा कुटपिट गरि हत्या गरेको अवस्थामा फेला शव फेला परेको स्थानियले बताए ।

बराहक्षेत्र ३ बाङ्गे घर घए पनि केही बर्ष देखि दमक बस्दै आएको राईको कुटपिट पछि हत्या गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन् ।

बराहक्षेत्र ३ भानुचौक निवासी मन्जु राईको भिनाजु रहेको र हाल मन्जु राईको घरमै बस्दै आएको बताइएको छ ।

खेतको बाटो माथि घोप्टो परेको रगतले लतपतिएको टाउँको फुटेको, कान काटिएको अबस्थामा शब फेला परेकाे र घट्नाकोे विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।