धरान : सरकारले कोरोना नियन्त्रणको नाममा भ्रष्टचार गरेको भन्दै देशब्यापी चलेको आन्दोलनको क्रममा धरानमा पनि शुक्रबार शान्तिपुर्ण बिरोध प्रदर्शन भएको छ ।

धरानका विभिन्न स्थानबाट हातमा कोरोनामा सरकारले गरेको भ्रष्टचार भएको भन्दै पाम्प्लेट र राष्ट्रीय झण्डा लिएर उपस्थित थिए ।

उनीहरुले राष्ट्रय गान गाउनुका साथै विभिन्न देशभक्ति गीतहरु गाए । उनीहरुको शान्तिपुर्ण प्रदर्शनलाई प्रहरीले हस्तक्षेप भने गरेन ।

Dharan-Protest-3

Dharan-Protest-2