धरान : २४ घण्टामा नेपालमा ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सोमबार कुल संक्रमित संख्या ६ हजार २ सय  सय ११ जनामा कोरोना संक्रमण  पुष्टि  भएको जानकारी गराएका थिए । 

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।