धरान : सुनसरीमा बुधबार एक जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिएका सँक्रमित हरीनगरा क्वारेनटाइनमा बसेका एक पुरुष रहेको बताईएको छ ।

यो सँगै सुनसरीमा कोरोना सँक्रमितको सँख्या ७० पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।