धरान : सुनसरीको बराहाक्षेत्र नगरपालिकामा विहिबार  एक जना कोरोना सँक्रमित भेटिएका छन् ।

विहिबार १ जना  सँक्रमित भेटिए पछी सुनसरीमा कोरोना सँक्रमितको सँख्या ७१ पुगेको छ । सँक्रमितको पिसिआर परिक्षण बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमामा गरिएको थियो ।