धरान : मंगलबार नेपालमा  ३ सय १६  जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा कोरोना नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको  हाल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको बताए ।

हाल सम्ममा महिला  संक्रमितको संख्या १ हजार ६ सय ५७  रहेको छ ,भने  पुरुष संक्रमितको संख्या ११ हजार ९ सय ७ रहेको छ ।