धरान : इटहरी उपमहानगरपालिकामा आज दुई जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

इटहरी उपमहानगरपालिकाको क्वारेनटाइनमा बसेका दुई जना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९७ पुगेको छ ।