दमक : झापाको दमकमा समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

फ्रन्ट लाइनमा काम गर्नेहरूको स्वाब परीक्षण गरिएकोमा बिद्यूत प्राधिरकणका ५ जना कर्मचारी सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

१ जना दमकका बिरामी धुलिखेल अस्पतालमा जाँच गर्दा कोरोना देखिएसङै दमकमा नयाँ ७ जना कोरोना पोजेटिभ बिरामी फेला परेका छन् । एक जना भारतबाट आएकी महिला भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।