धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको प्रेस संयोजकमा शिशिर राई नियुक्त भएका छन् ।

प्रतिष्ठानले हिजो राईलाई नियुक्ति पत्र दिइएको हो । एक बर्षे करारमा नियुक्ति गरिएको पत्रमा उल्लेख गरिएको नवनियुक्त पत्रकार शिशिर राईले बताए । हिजो नियुक्ति पत्र पाएको र भोलि देखि नियमित काममा उपस्थिति हुने उनले बताए । राई  रेडियो धरानमा आवद्ध रहेर पत्रकारिता गर्दै आईरहेका छन् ।