धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत सप्तरीका एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार सप्तरीको कञ्चनपुर निवासी ६० वर्षीय महिलाको उपचारको क्रममा आज १ : १४ मिनेटमा मृत्यु भएको हो ।