धरान : धरान उपमहानगरपालिकाले धरान उपमहानगरपालिका र सबै कार्यालयहरूमा आज शोक बिदा दिइएको छ ।

उपमहानगरपालिकाको घर नक्सा शाखामा कार्यरत सब इन्जिनियर शेरमान राईको निधन भएकोले उपमहानगरपालिकाले आज शोक बिदा दिने निर्णय एक सूचना जारी शोक बिदा दिने निर्णय गरेको हो ।

सब इन्जिनियर राईको हिजो हिजो उपचारको क्रममा निधन भएको थियो । उनलाई मुटुको समस्या रहेको थियो । उनको आज अन्त्येष्टि गरिँदै छ ।

उपमहानगरले शोक विदासम्बन्धी सूचना जारी गर्दै नगर कार्यपालिका, मातहतका वडा कार्यालय र अन्य कार्यालयहरू बन्द रहने जानकारी दिएको छ ।

Nagarpalikako-suchana