धरान : धरानमा बिहीबार साँझ ४६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिईएको स्वाबको नमुना मध्येबाट ४६ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

योसँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २६७३ पुगेको छ ।