धरान : सुनसरीको धरान - मा रहेको टप युनिभर्सल एकेडेमी मेडिकल,इन्जिनियरिङको इन्ट्रान्स (प्रवेश परीक्षा) को तयारी कोर्सहरूमा उत्कृष्ट बनेको

कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागी प्रवेश परीक्षा तयारीको MBBS/BSc Nursing/ Engineering/BTech Forestry/Agriculture/BPH/BMIT जस्ता कोर्षहरुको इन्ट्रान्स तयारीमा अध्ययन तथा शैक्षिक परामर्श गराउँदा पूर्वमै उत्कृष्ट रिजल्ट निकाल्न सफल भएको एकेडेमीका म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) प्रकाश लकान्द्रीको दाबी

म्यानेजमेन्ट तर्फ BBA/BHM/ BIM  पढ्नको लागी CMAT/KUUMAT अध्ययन गरी इन्ट्रान्स तयारी गर्नुपर्ने हुन्छ गत वर्ष मात्र एकेडेमीमा अध्ययन गरेका ओमी शाह, सोनल खड्काले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) धरानमा BSc Nursing मा Scholarship छात्रवृति पाएका थिए अन्य कोर्षमा २६ जना विद्यार्थीहरूले नाम निकालेको लकान्द्रीले बताए

२०६३ सालमा जना विद्यार्थीबाट सञ्चालन सुरु भएको एकेडेमीमा वार्षिक हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेका छन् चिकित्सक, आइटी क्षेत्र लगायतको विषयमा एकेडेमीमा पढ्ने विद्यार्थीहरू देश विदेशमा स्वरोजगार समेत बनेका छन्

एकेडेमीमा प्रतिष्ठानका हात्तीसारका दक्ष अनुभवी शिक्षकहरूबाट यही मङ्सिर २१ गते देखी मेडिकल इन्जिनियरिङ लगायतका कोर्सहरूमा इन्ट्रान्स तयारीका कक्षाहरू सञ्चालनमा आउने छन् मङ्सिर महिना सम्म विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए