धरान : धरानकालागी यमाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता विजयपुर ट्रेर्डसले मङ्सिर २७ गते शनिवार (भोलि) RAY ZR 125 FI स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता शनिवार बिहान ८ बजे धरानको भोटेपुलबाट सुरु भएर भानुचौक, लक्ष्मी चौक माछाभौडि, पुन:भानुचौकबाट तरहरा सम्म हुने र धरान शोरुममा आएर समापन हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतियोगितामा उत्कृष्ट तिनजनालाई पुरस्कृत समेत गरिने भएको छ ।

यमाहाका स्कुटरहरुमा फाइनान्समा पनि किन्न सकिने, नगद छुट तथा एक्सचेन्जमा थप १५००० मुल्याङकन सुविधा प्रदान गरिएको विजयपुर ट्रेर्डसका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिए