पथरी : मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर-२ स्थिति अमरदह बजारमा आज राति आगलागी भएको छ ।
आगलागीमा परेर केही पसलहरु जलेर नष्ट भएको स्थानीयहरुले जनाएका छन् ।
आगलागी नियन्त्रण भए पनि क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

धरान : धरान-१४ विजयपुरमा मोटरसाइकल र ट्याम्पो जुध्दा एक जनाको मृत्यु भएको छ ...
धरान : तिन वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्म ...
धरान : धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले वर्तमान नगर प् ...
इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले वर्तमान जनप्रत ...
इटहरी : पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ ...
धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले अहिले चर्चामा रहेको ६ अर्ब ...
इटहरी : सेन्टर फर डेमोक्रेटीक इन्जीनियर्स नेपाल (सिडेन) को महाधिवेशनले लोकतन्त्रवादी इन्जीनियरहरुलाई भ्याइनभ्याइ भएको छ । हरेक दुई वर्षमा हुने अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्ने विधानको व्यवस्था ...
धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2018/2025 - न्यूजईस्ट मिडिया प्रा. ली. - All Rights Reserved.