पथरी : मोरङको पथरीशनिश्चरेमा जारी ५ औ रिफ्युजी च्यालेन्ज कपको आइतबारको खेलमा टेन नवाेदयलाई हराउँदै आयोजक वाई एफ सी फाइनल प्रवेश गरेको छ ।

खेलको ७४ र ७९ मिनेटमा आयोजकका लागि नितिन थापाले गोल गरेपछि २-० गोल अन्तरले आयोजक विजयी भएको छ ।

खेलको म्यान अफ द म्याच २ गोल कर्ता नितिन थापा घोषित हुँदै नगद २५ सय प्राप्त गरे ।

भोलिको खेल याेङ ब्रर्दश सिरिजंघा ईलाम र बेलबारी बिच हुनेछ ।