विराटनगर : स्वतन्त्र पत्रकार सङ्घ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । समितिका संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् ।

१७ सदस्यीय प्रदेश समितिको सदस्यहरूमा उद्धव घिमिरे, जितेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् ।

यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उप्रेती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य छन् । यसै गरी अन्य सदस्यहरूमा विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) छन् ।