इटहरी : निज कलेजको ज्यादती र शुल्क वृद्धिको विरोधमा इटहरीका निजी कलेजका विद्यार्थीहरूले आज पनि सडकमा प्रदर्शन गरेका छन् ।

इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्व आदर्श, कोसी, शुस्मा र कस्तुरी कलेजका विद्यार्थी लाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका थिए ।

स्वतःस्फूर्त निस्किएको आन्दोलनमा कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी देखिँदैन । युवा सङ्घका नेताहरूले आन्दोलनलाई नेतृत्व गरिरहेका छन् ।

तस्बिरहरू /विनय बाह्रकोटी

itahari-andalon-2-chaitra-6

itahari-andalon-3-chaitra-6