धरान : मोरङको बिराटनगर १६ हुलास चौकबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।