धरान : धरानमा आज थप ५० जना कोरोना सँक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ३८ जनाको पिसिआर परिक्षणबाट र १२ जना एन्टिजेन परिक्षणबाट गरि जम्मा ५० जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा वैशाख यता कोरोना सँक्रमितको सँख्या ९८५ पुगेको छ ।