झापा : कोरोना भाइरसको सङ्क्रमणलाई चेनब्रेक गराउन जारी गरिएको निषेधाज्ञाका कारण लामो समयदेखि सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन पाएका छैनन् ।

महिना दिन भन्दा लामो समयदेखि यातायातका साधन ठप्प हुँदा झापाको दमकमा रहेको बसपार्क पनि अन्यत्र जस्तै सुनसान बनेको छ । सुनसान बनेको दमक बसपार्कका तस्बिरहरू :

Damak-Buspark-2 damak-buspark-3 damak-buspark-1 damak-buspark-6 damak-buspark-4