झापा : राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन् ।

भक्ति सिटौलालाई हराउँदै थापा पहिलो अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका हुन । आज प्रदेश १ को अध्यक्ष चयनकालागी निर्वाचन भएको हो ।

थापालाई कमल थापाका उम्मेदवार र सिटौलालाई राजेन्द्र लिङ्देनको उम्मेदवारको रूपमा हेरिएको थियो ।