झापा : झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।

कहिबेर अघिबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Aglagi 2

Aglagi-1 2
Aglagi-2 3