इटहरी : इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका हेमकर्ण पौडेलले सुरुवाती अग्रता लिएका छन् । 

२० नम्बर वार्डको ३०० गणना  गर्दा उनले १७० मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले ८९ मत पाएका छन् । त्यस्तै राप्रपा का आकाश सुब्बाले १५ मत पाएका छन् । 

उपमेयरमा भने एमाले उम्मेदवार संगिता चौधरीले अग्रता लिएकी छिन उनको १७० मत पाउँदा गठबन्धन अन्तरगतका नेकपा एसका केशव विष्टले ९० मत पाएका छन् ।