इटहरी : इटहरी उपमहानगरपालिका-९ जुटबिकासमा चितुवा फेला परेको छ । बिहान स्थानीयले चितुवा देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । 
वडा नम्बर ९ का वडा अध्यक्ष जितेन थापाका अनुसार अहिले चितुवा स्थानीय मनोहर कार्कीको घरभित्र छिरेको छ। वन विभाग र नेपाली सेना सँग समन्वय भइरहेकाले केही समयपछि चितुवालाई नियन्त्रणमा लिइने उनले बताए ।
CHHIT