झापा : झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुङी नजिकै लबडाँडामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको मिक्लाजुङ ७ बस्ने नरेन्द्र सेलिङ रहेको दमक ट्राफिकले जानकारी दिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।