धरान : आज बिहान पूर्वी नेपालमा भूकम्पको झट्का महशुस भयो ।
पौनै ६ बजे तिर गएको उक्त भूकम्प भारतको विहार स्थित भागलपुर जिल्लालाई केन्द्र विन्दु बनाएर गएका भोल्कानो डिस्कभरी अनलाइनले जनाएको छ ।
४ दशमलव ३ रेक्टर स्केलका भूकम्पको झट्का पूर्वी नेपालमा प्रायः सबैले महसुस गरे ।