धरान : नेकपा एमाले नेतृत्वको कोशी सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रस्तुत सुरु भएको छ ।

अर्थ मन्त्रालय समेत सम्हालिरहेका मुख्यमन्त्री हिक्मत कार्कीले आर्थिक मामिला मन्त्रालयको सभाहलबाट बजेट प्रस्तुत गरिरहेका छन् ।